कालरात्रि

Romanized: kaalaraatri, kaalaratri, kalaraatri, kalaratri

अँध्यारो र डरलाग्दो रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अँध्यारो र डरलाग्दो रात।
२.
सारा विश्वको महाप्रलय हुने रात; मृत्युको रात।
३.
नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा।
४.
दुर्गाको मूर्ति वा रूप।

सम्बन्धित शब्दहरू