अन्धरात्रि
Romanized: andharaatri, andharatri
अँध्यारो रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अँध्यारो रात।
२.
औँसीको रात।