शिवरात्रि
Romanized: shivaraatri, shivaratri, shiwaraatri, sivaraatri
शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रतउपवास आदि बसिने, फागुन कृष्णचतुर्दशी तिथिको रात; शिवचतुर्दशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा व्रतउपवास आदि बसिने, फागुन कृष्णचतुर्दशी तिथिको रात; शिवचतुर्दशी।