नवरङ्गी

Romanized: navaranggi, nawaranggi, navaranggee, nawarangi

नौ रङ भएको; नौरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नौ रङ भएको; नौरङ्गी।
२.
रङ्गीचङ्गी; बहुरङ्गी।
३.
सधैँ नयाँ नयाँ रङ्गमा रहनेवाला; नयाँ रङ्गको।
४.
सुशोभित; निकै राम्रो।

सम्बन्धित शब्दहरू