नौरङ्गी
Romanized: nauranggi, nauranggee, naurangee, naurangii
नौ वा त्योभन्दा धेरै रङ भएको; अनेक रङ्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नौ+ रङ्ग+ई]
१.
नौ वा त्योभन्दा धेरै रङ भएको; अनेक रङ्गको।
२.
धेरै किसिमको।
३.
(नाम)
टाउको कुखुराको, हात मान्छेको, पुच्छर सर्पको र यस्तै विभिन्न अङ्ग मिसिएर बनेको काल्पनिक प्राणी; नवकुञ्जर।