चौरङ्गी
Romanized: chauranggi, chaurangi, chauranggee, cauranggi
चार थरी रङ्ग भएको; चार रङ्गको; बहुरूपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चार+रङ्ग+ई]
1
चार थरी रङ्ग भएको; चार रङ्गको; बहुरूपी।