नौरङ्गे
Romanized: naurangge, naurange
नेपालको राष्ट्रिय पन्छी; डाँफे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नौ+रङ्ग+ए]
१.
नेपालको राष्ट्रिय पन्छी; डाँफे।
२.
(विशेषण)
नौ रङ्ग भएको।