नौसिङ्गे
Romanized: nausingge, naushingge, naushinge, nausinge
कामका लागि आवश्यक तानाबाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कामका लागि आवश्यक तानाबाना।
२.
नौ ओटा सिङ भएको; नौसिङे।
३.
विविध; नामावलीको।