नौसिन्दा

Romanized: nausindaa, nausind, naushindaa, naushinda

अड्डाअदालतको तल्लो दर्जाको कारिन्दा कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी नवीसिन्द]

1
अड्डाअदालतको तल्लो दर्जाको कारिन्दा कर्मचारी।

सम्बन्धित शब्दहरू