सर्मिन्दा

Romanized: sarmindaa, sarmind, sharmindaa, sharminda

लजाएको; लाजले शिर निहुराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
लजाएको; लाजले शिर निहुराएको।
२.
लाज मान्नुपर्ने; लाजमर्दो; लाजलाग्दो।

सम्बन्धित शब्दहरू