सर्वदा

Romanized: sarvadaa, sarwadaa, sarvad, sarwada

हरबखत; सधैं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
हरबखत; सधैं।
२.
(नाम) अदुवाको जस्तो बोट हुने, रातो वा पहेंलो रङको फूल फुल्ने एक जातको रुख वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू