सर्वज्ञ
Romanized: sarvajnya, sarvajny, sarwajnya, sarwajny
सबै कुरा जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबै कुरा जान्ने।
२.
(नाम)
ईश्वर ।
३.
बुद्ध।