सर्वजा

Romanized: sarvajaa, sarwajaa, sarvaj, sarwaja

राता, पहेँला, छिरबिरे रङका फूल फुल्ने, कोसाभित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सर्वजया]

1
राता, पहेँला, छिरबिरे रङका फूल फुल्ने, कोसाभित्र रामतोरियाँका जस्ता काला फल फल्ने एक जातको सानो कमलो बोट; त्यसको फूल।

सम्बन्धित शब्दहरू