सर्बुजा

Romanized: sarbujaa, sarbuj, sharbujaa, sharbuja

नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।
२.
मगर जातिको एक थर।

सम्बन्धित शब्दहरू