सर्वतः
Romanized: sarwatah, sarvata, sharvatah, sarvat
सबैतिर; जताततै; वरिपरि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
सबैतिर; जताततै; वरिपरि ।
२.
अनेक प्रकारले; धेरै किसिमले।
३.
पूर्णत; पूर्ण रूपले।