सर्वथा

Romanized: sarvathaa, sarwathaa, sarvath, sarwatha

सबै प्रकारले; सबै किसिमबाट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
सबै प्रकारले; सबै किसिमबाट ।
२.
जसरी भए पनि।

सम्बन्धित शब्दहरू