सर्वजित्
Romanized: sarwajit, sharvajit, sarbajit, sharwajit
सबैलाई जित्ने वा जित्न सक्ने; सबैमाथि विजय हासिल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबैलाई जित्ने वा जित्न सक्ने; सबैमाथि विजय हासिल गर्ने।