सच्चित्

Romanized: sachchit, shachchit, sacchit, sachcit

सत् र चित्‌ले युक्त ब्रह्म; परब्रहम; परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत् र चित्‌ले युक्त ब्रह्म; परब्रहम; परमेश्वर।
२.
सत्य चेतना।

सम्बन्धित शब्दहरू