सच्चिनु
Romanized: sachchinu, shachchinu, sacchinu, sachcinu
भुलसुधार हुनु; संशोधन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
भुलसुधार हुनु; संशोधन हुनु।
२.
सच्चा बन्नु।
३.
सुध्रिनु; सचिनु।