थच्चिनु

Romanized: thachchinu, thacchinu, thachcinu, thaccinu

भद्दा तालले बस्नु; थच्च बस्नु (हेयार्थ वा निन्दार्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल थच्च+इ+नु]

१.
भद्दा तालले बस्नु; थच्च बस्नु (हेयार्थ वा निन्दार्थमा)।
२.
अभियानमा असफल हुनु।
३.
उत्साह भङ्ग हुनु।

सम्बन्धित शब्दहरू