घिच्चिनु

Romanized: ghichchinu, ghicchinu, ghichcinu, ghiccinu

कसैद्वारा तानिनु; खिचिनु; घिस्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कसैद्वारा तानिनु; खिचिनु; घिस्सिनु।
२.
सकी-नसकी हिँड्नु।
३.
करबलले मात्र जानु।

सम्बन्धित शब्दहरू