घिच्नु
Romanized: ghichnu, ghicnu
नराम्रो किसिमले खानु; हसुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
नराम्रो किसिमले खानु; हसुर्नु।
२.
अर्कालाई मन नपर्ने गरी खानु; अन्याय वा अपमान हुने गरी खानु।