कुच्चिनु
Romanized: kuchchinu, kucchinu, kuchcinu, kuccinu
धातुका भाँडाकुँडा ठक्कर लागेर बिट दोब्रिनु वा भित्र खोपिल्टाखोपिल्टी पर्नु; कच्याककुचुक हुनु; थेप्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [कुच्च+इ+नु]
1
धातुका भाँडाकुँडा ठक्कर लागेर बिट दोब्रिनु वा भित्र खोपिल्टाखोपिल्टी पर्नु; कच्याककुचुक हुनु; थेप्चिनु।