चुच्चिनु

Romanized: chuchchinu, chucchinu, chuchcinu, cuchchinu

तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिँदै जानु, चुच्चो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चुच्चो इ+नु]

1
तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिँदै जानु, चुच्चो हुनु।

सम्बन्धित शब्दहरू