थच्च
Romanized: thachcha, thachch, thaccha, thachca
पूरै जमिनको आड लिएर बस्ने गरी; थचक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल थच्+च]
1
पूरै जमिनको आड लिएर बस्ने गरी; थचक्क।