थच्च्याउनु
Romanized: thachchyaaunu, thachchyaunu, thacchyaaunu, thachcyaaunu
बलजफती थचार्नु वा बसाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
बलजफती थचार्नु वा बसाल्नु।
२.
थिच्नु; ड्याक्नु।