सच्चिन्मय
Romanized: sachchinmaya, sachchinmay, shachchinmaya, shachchinmay
सत् र चित्ले युक्त सत् र चैतन्यस्वरूप; चैतन्यले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सत् र चित्ले युक्त सत् र चैतन्यस्वरूप; चैतन्यले युक्त।