मृन्मय

Romanized: mrinmaya, mrinmay, mrnmay, mrnmaya

माटो भएको; माटाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माटो भएको; माटाको।
२.
माटाले बनेको; मृण्मय।

सम्बन्धित शब्दहरू