विस्मय
Romanized: vismay, wismaya, wismay, vishmaya
अचम्म; उदेक; आश्चर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अचम्म; उदेक; आश्चर्य।
२.
कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार ।
३.
साहित्यमा प्रचलित नौ रसमध्ये अद्भुत रसको स्थायी भाव।