विस्मयकर
Romanized: vismayakar, wismayakara, wismayakar, vishmayakara
आश्चर्यपूर्ण; उदेकलाग्दो, छक्क पार्ने; अनौठो; आश्चर्यजनक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आश्चर्यपूर्ण; उदेकलाग्दो, छक्क पार्ने; अनौठो; आश्चर्यजनक ।