विस्तार
Romanized: vistaara, vistaar, wistaara, vistar
फैलाउने काम; फैलावट; फैलोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फैलाउने काम; फैलावट; फैलोट।
२.
विस्तृत रूपमा दिइएको विवरण।
३.
विशालता।