विस्तारवाद
Romanized: vistaaravaada, vistaaravaad, vistaaravada, vistaravaada
अर्को देशको भौगोलिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्र वा स्वार्थमा अतिक्रमण वा हस्तक्षेप गर्ने कार्य वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्को देशको भौगोलिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्र वा स्वार्थमा अतिक्रमण वा हस्तक्षेप गर्ने कार्य वा त्यस्तो दृष्टिकोण।