विस्तारण
Romanized: vistaarana, vistaaran, wistaarana, vistaran
विस्तार गर्ने काम; फैलाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विस्तार गर्ने काम; फैलाउने क्रिया।