निस्तारण

Romanized: nistaarana, nistaaran, nistaran, nishtaarana

पार लगाउने काम; तार्ने काम; उद्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पार लगाउने काम; तार्ने काम; उद्धार।
२.
जित्ने काम; विजय।

सम्बन्धित शब्दहरू