निस्तारक

Romanized: nistaaraka, nistaarak, nistarak, nishtaaraka

कुनै कामबाट पार लगाइदिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै कामबाट पार लगाइदिने।
२.
छुटकारा दिलाउने; मुक्त गराउने।

सम्बन्धित शब्दहरू