बिस्तार
Romanized: bistaara, bistaar, bistar, bishtaara
हलुका चालसँग; नहतपताईकन; मन्द गतिले; आस्ते आस्ते; हलौँ गरी; सुस्तसँग; मसिनो बोलीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हलुका चालसँग; नहतपताईकन; मन्द गतिले; आस्ते आस्ते; हलौँ गरी; सुस्तसँग; मसिनो बोलीमा।
२.
(नाम)
विस्तृत कुरा।
३.
फैलावट।