बिस्तारै

Romanized: bistaarai, bishtaarai, bishtarai, bistarai

क्रि.वि. हतार नगरी; हलौँ चालले; अरूले नसुन्ने गरेर; आफ्ना सुरले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. हतार नगरी; हलौँ चालले; अरूले नसुन्ने गरेर; आफ्ना सुरले।

सम्बन्धित शब्दहरू