बिस्कुट

Romanized: biskut, bishkuta, bishkut, biskuta

ना. [अड्. बिस्किट] गुलियो वा नुनिलो स्वादको, बाटुलो र चौकुने आकारमा बन्ने, साँचामा ढालेर तथा भट्टामा सेकाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अड्. बिस्किट] गुलियो वा नुनिलो स्वादको, बाटुलो र चौकुने आकारमा बन्ने, साँचामा ढालेर तथा भट्टामा सेकाएर तयार पारिने पश्चिमेली ढाँचाको हल्का रोटी।

सम्बन्धित शब्दहरू