बिस्कुन

Romanized: biskun, bishkuna, bishkun, biskuna

घाममा सुकाउनका निम्ति पाँजिएको वा फिंजारिएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घाममा सुकाउनका निम्ति पाँजिएको वा फिंजारिएको अन्न।
२.
मेलोमेसोविना चारैतिर छरिएको वस्तु।
३.
सबै चिजबिज अलपत्र परेको अवस्था।

सम्बन्धित शब्दहरू