बिस्केट

Romanized: bisket, bishketa, bishket, bisketa

ना. [सं. विश्व+केतु] भक्तपुर सहरमा चैत मसान्तका दिन लिङ्गो उभ्याई वैशाख सङ्क्रान्तिका दिन लिङ्गो ढालेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. विश्व+केतु] भक्तपुर सहरमा चैत मसान्तका दिन लिङ्गो उभ्याई वैशाख सङ्क्रान्तिका दिन लिङ्गो ढालेर मनाइने प्रसिद्ध उत्सव वा जात्रा; त्यसै अवसरमा उभ्याइने लिङ्गो।

सम्बन्धित शब्दहरू