खुस्केट
Romanized: khusket, khushketa, khushket, khusketa
दिमाग खुस्केको मान्छे; सन्काहा; बौलाहा; पागल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खुस्क+एट]
1
दिमाग खुस्केको मान्छे; सन्काहा; बौलाहा; पागल।