कस्केली

Romanized: kashkeli, kaskelee, kashkelee, kashkelii

कास्की जिल्लाको; कास्कीमा रहने (बासिन्दा); कास्की जिल्लामा भएको वा बनाइएको (वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कास्की+एली]

1
कास्की जिल्लाको; कास्कीमा रहने (बासिन्दा); कास्की जिल्लामा भएको वा बनाइएको (वस्तु)।

सम्बन्धित शब्दहरू