पेस्केल
Romanized: peskel, peshkela, peshkel, peskela
सरकारी वा गैरसरकारी सेवामा संलग्न कर्मचारीहरूले निर्धारित रूपमा पाउने तलबको परिमाण; कर्मचारीले तलबका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सरकारी वा गैरसरकारी सेवामा संलग्न कर्मचारीहरूले निर्धारित रूपमा पाउने तलबको परिमाण; कर्मचारीले तलबका रूपमा पाउने रकमको परिमाण; वेतनक्रम।