पेस्नु

Romanized: peshnu, pesnu

पेस गर्नु; प्रस्तुत गर्नु; दाखिल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत पेषण/फा. पेश]

१.
पेस गर्नु; प्रस्तुत गर्नु; दाखिल गर्नु।
२.
हुलाकबाट पठाउनु।

सम्बन्धित शब्दहरू