पेस्कीखर्च

Romanized: peskikharcha, peskikharch, peshkikharcha, peskeekharcha

पछि काम परेका वेलामा खर्च गर्न पहिले नै छुट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पछि काम परेका वेलामा खर्च गर्न पहिले नै छुट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च।

सम्बन्धित शब्दहरू