बिस्तार्नु
Romanized: bistaarnu, bishtaarnu, bishtarnu, bistarnu
विस्तार गर्नु; बढाउनु; व्याख्या गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
विस्तार गर्नु; बढाउनु; व्याख्या गर्नु।