बिस्तुर

Romanized: bistur, bishtura, bishtur, bistura

काम बिग्रेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काम बिग्रेको अवस्था।
२.
नटुट्ने सिलसिला; अखण्डक्रम।
३.
फरक; अन्तर।

सम्बन्धित शब्दहरू