दस्तुर

Romanized: dastur, dashtura, dashtur, dastura

धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; रीतिरिवाज; प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दस्तूर]

१.
धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; रीतिरिवाज; प्रथा।
२.
तरिका; नियम, काइदा।
३.
कर; फिस; दस्तुरी।

सम्बन्धित शब्दहरू