दस्त

Romanized: dast, dashta, dasht, dasta

पेटको गडबडीले हुने पातलो दिसा; पखाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
पेटको गडबडीले हुने पातलो दिसा; पखाला।
२.
हस्त; हात।

सम्बन्धित शब्दहरू