दस्ताबेज

Romanized: dastaabeja, dastaabej, dastabej, dashtaabeja

कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ-संस्था आदिको आफ्नो कार्य-सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ-संस्था आदिको आफ्नो कार्य-सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित भएको प्रतिवेदन, विधान आदि।

सम्बन्धित शब्दहरू